आईपीएल : दिल्लीको टिममा देखियो कोरोना

इन्डियन प्रिमियर लिग (आईपीएल २०२२) (टी–२०) क्रिकेट प्रतियोगितामा सहभागी दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ । हाल भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आईपीएलमा समेत देखिएको हो । हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा कोरोना देखिएको थियो । त्यसलगत्तै अहिले एक खेलाडीमा समेत कोरोना संक्रमण देखापरेको छ । पहिलोपटक दिल्लीको फिजियो प्याट्रिक फरहार्टमा कोरोना पोजिटिभ […]

Continue Reading

रोनाल्डोले बनाए नयाँ कीर्तिमान

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा क्लब र देशका लागि थुप्रै कीर्तिमानहरू बनाएका छ । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोनाल्डो आफ्नो फुटबल अर्काे नयाँ कीर्तिमान बनाएका छन् । उनी अब क्लब फुटबलमा लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडी बनेका छन् । शनिबार भएको प्रिमियर लिग अन्तर्गत चर्विच सिटी विरुद्धको खेलमा उनले ह्याट्रिक गरेका थिए […]

Continue Reading

नेपालको एकदिवसीय वरियता यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय वरियतामा यथावत रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल पुरानै वरियतामा कायम भएको हो । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८ औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा समेत नेपाल १८ औं स्थानमा थियो । नयाँ वरियतामा नेपालले १७ खेलमा १८ रेटिङ अंक पाएको छ […]

Continue Reading

नेपालले जिम्बाब्बे ‘ए’ सँग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाबे​ ‘ए’ सँग समान तीन खेलको एकदिवसीय र टी-२० शृंखला खेल्ने भएको छ । घरेलु मैदान टियु क्रिकेट रंगशालामा हुने शृंखला ३० अप्रिलदेखि ९ मेसम्म चल्नेछ । नेपालले जिम्बाबे ‘ए’ सँग सुरुमा एकदिवसीय शृंखला खेल्नेछ । जुन ३० अप्रिलदेखि ४ मे सम्म चल्नेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । […]

Continue Reading

आईपीएल : गुजरातसँग खेल्दै राजस्थान

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बिहीबार राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने खेलमा दुई टोलीबीचको खेल साँझ ७: ४५ बजे सुरु हुनेछ। राजस्थान आज चौंथो जित निकाल्ने योजनामा छ । राजस्थान ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । गुजरातलाई हराएर राजस्थान शीर्ष स्थान यथावत राख्न चाहन्छ […]

Continue Reading

दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेद्रसिंह ऐरी आईसीसी टी–२० वरीयताको अलराउण्डरतर्फ शिर्ष १० मा परेका छन्। आईसीसीले जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र शीर्ष १० भित्र पर्न सफल भएका हुन्। उनी वरीयताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्।यसअघि आइसिसिको अलराउण्डतर्फ पूर्वकप्तान पारस खड्का २५औं स्थान सम्म पुगेका थिए। चैत १४ देखि २१ […]

Continue Reading

चुनौतिकाबीच पनि हात्तीपाईले बिरुद्धकोे औषधी बाँकेमा खुवाईदै

बाँके । बाँकेमा फागुन २८ गतेदेखि सुरु भएको हात्तीपाईले बिरुद्धकोे आम औषधी सेवन अभियान थालिएपनि केही शिक्षित परिवारले हात्तीपाईलेको औषधि सेवन नगरिदिदा समस्या स्वास्थ्यकर्मीहरुलाई चुनौति थपिदिएको छ । खासगरी मुस्लिम, मधेसी समुदायमा हात्तीपाईलेको औषधि प्रतिको अन्धविश्वास र नकारात्मक धारणाले औषधि सेवन गर्न नमान्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।हात्तीपाईले निवारणको निर्धारित समयको दोब्बर पटक औषधी […]

Continue Reading

बाँकेमा आज १०८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : बाँकेमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेका ३ वटा प्रयोगशालामा १ सय ६७ नमुना परीक्षण गर्दा १ सय ८ भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमित मध्ये ७७ जना बाँकेका रहेका बताइएको छ। आजको संक्रमित संख्या पछिल्लो समयको भन्दा निकै धेरै हो। जसले गर्दा […]

Continue Reading

स्वर्ण विजेता महिला भालिबल टोली स्वदेश फिर्ता

काठमाडौं, १५ पुस । बङ्गलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो । गत मङ्गलबार सम्पन्न फाइनल […]

Continue Reading

बाँकेमा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालगन्जः बाँकेमा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा पाँच जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा बाँकेका चारसहित पाँचजनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार चार सय […]

Continue Reading