घमण्डले पतनको बाटोमा लैजान्छ, त्याे बाटाे नराेज्नु : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकतामा जोड दिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। सोमवार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै उनले पार्टीलाई सफल र सबल बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई एकताबद्ध भएर अघि बढ्न सचेत गराए। अध्यक्ष ओलीले कम्युनिष्ट आचरण र अभ्यासबिना पार्टीलाई एकताबद्ध बनाउन नसकिने भएकाले त्यसकुराको ख्याल गर्न पार्टी पंक्तिलाई आह्वान […]
Continue Reading