गृह प्रशासन सुधारका लागि गठित समितिले बुझायो गृहमन्त्री लामिछानेलाई प्रतिवेदन
गृह मन्त्रालयअन्तर्गतका निकायका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समितिले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन पेस गरेको छ। मन्त्रालयअन्तर्गतका निकायको सेवालाई थप प्रभावकारी बनाउन सुझावसहितको प्रतिवेदन तयार पार्न २०८० साल कात्तिकमा पूर्व मुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा गठित समितिले हिजो गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको हो । अध्ययन समिति तथा विषयगत उपसमितिलाई प्राप्त कार्यादेश अनुरुप विद्यमान समस्याको […]
Continue Reading