भ्यू टावर र सभा हल निर्माणलाई निरन्तरता दिँदैनौँ : मन्त्री झाँक्री
सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू टावर र सभा हल निर्माणमा बजेट नदिने भएको छ। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यो वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणलाई निरन्तरता नदिने बताएकी हुन्। सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यू टावर र सभा हल निर्माणका लागि बजेट व्यवस्था […]
Continue Reading