सत्तारुढ दल कांग्रेस नेता डा. शेखर कोइरालाले अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरेका छन् ।
भदौ १ बाके — सत्तारुढ दल कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरेका छन् । उनले ओली सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने अनि अहिले आफैं सरकारकको नेतृत्वमा गएपछि पुन: त्यही अध्यादेश ल्याउने भन्दै प्रश्न गरेका छन् । सरकारले आफ्नो सुविधा अनुसार सरकार सञ्चालनका लागि अध्यादेश ल्याउनु […]
Continue Reading