संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाऔँ : वामदेव
राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रियसभा सदस्य गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको बताएका हुन्। उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताए। उनले निर्वाचन प्रणालीका कारण […]
Continue Reading