मलाई प्रधानमन्त्री स्विकार्ने अफर सकियो कि बाँकी छ कांग्रेस ? : रवि लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले सहकारीको रकम अपलचन गरेको कांग्रेसको आरोपप्रति संसद्को बैठकमा जवाफ दिएका छन्। आज पहिलोपटक उनले संसद्मा यो विषयमा बोलेका हुन्। लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको र त्यो अस्वीकार गरेपछि सहकारीको मुद्दा चर्काएको आरोप लगाए। उनले भने, ‘म गृहमन्त्री बन्न नैतिक रूपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ मिल्ने ? अफर गर्नेहरूले […]
Continue Reading