दैलेखमा नक्कली परीक्षार्थी दाइलाई १० र भाइलाई ६ दिन कैद सजाय
दैलेख जिल्ला अदालतले दुई जना नक्कली परीक्षार्थीलाई कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले भाइकाे सट्टामा परीक्षा दिने दाइलाई १० दिन र दाइलाई परीक्षा दिन लगाउने भाइलाई छ दिन कैद सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार बद्रीप्रसाद लामिछानेले जानकारी दिनुभयो । प्रहरी प्रतिवेदन र अदालती तहकीकात अर्थात् जाँच अनुसन्धानका क्रममा समेत नक्कल परीक्षार्थी […]
Continue Reading