गृहमन्त्रीको नियत जीबी राईलाई पक्राउ गर्ने छैन : प्रकाशशरण महत

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि कुरा बढी र काम भने उल्टो गर्ने बाटोमा हिँडेको आरोप लगाएका छन्। आइतवार संसद भवनबाहिर सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन्। गृहमन्त्रीले अहिलेसम्म बोलेका कुराहरु कुनै पनि दिगो र सत्य नभएको दावीसमेत उनले गरे। उनले जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भनेर गृहमन्त्रीले धेरै पहिला […]

Continue Reading

सुन आज तोलामा २७ सय घट्यो

साताको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ। आज प्रतितोला छापावाला सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तेजाबी सुनको १ लाख ४१ हजार ३०० […]

Continue Reading

डोल्पाको फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु

डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए। प्रहरीका अनुसार दुवैजना आज बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए। मृतक […]

Continue Reading

गृहपृष्‍ठराजनीतिचौरासीमा कांग्रेसलाई एकल बहुमत ल्याउने पार्टी बनाउन सकिन्छ : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई २०८४ सालको निर्वाचनमा एकल बहुमत आउने गरी बनाउन सकिने बताएका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एक ढिक्का बनाएर कांग्रेसलाई अघि बढाउनसके आगामी निर्वाचनमा एकल बहुमतसहितको ५ वर्ष ढुक्कले सरकार बनाउन सक्ने बनाउन सकिने जिकिर गरे। यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशतभन्दा […]

Continue Reading

हामीले लिएका मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने ग्यारेन्टी दिन्छु : रवि लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले शुक्रवार काठमाडौँमा पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै सो दावी गरेका हुन्। उनले सञ्चारकर्मीहरूमाझ जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दारिताका साथ कोशिस गरिरहेको जिकिर पनि गरे। उपप्रधानमन्त्री लामिछानेले सरकारमा […]

Continue Reading

दैलेखमा नक्कली परीक्षार्थी दाइलाई १० र भाइलाई ६ दिन कैद सजाय

दैलेख जिल्ला अदालतले दुई जना नक्कली परीक्षार्थीलाई कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले भाइकाे सट्टामा परीक्षा दिने दाइलाई १० दिन र दाइलाई परीक्षा दिन लगाउने भाइलाई छ दिन कैद सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार बद्रीप्रसाद लामिछानेले जानकारी दिनुभयो । प्रहरी प्रतिवेदन र अदालती तहकीकात अर्थात् जाँच अनुसन्धानका क्रममा समेत नक्कल परीक्षार्थी […]

Continue Reading

एसईईको नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने भएको छ । अहिले नतिजा प्रकाशनअघिको तयारी भइरहेको र अर्को हप्ताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस पटकदेखि परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गर्ने तयारी छ । विद्यार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ […]

Continue Reading

मनसुन आइतवारसम्ममा देशभर फैलिने

आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा देशको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको हो । आइतवारसम्ममा देशभर मनसुन फैलिएपछि तातो हावाको लहरको जोखिम बिस्तारै हट्दै जाने उहाँले बताउनुभयो । महाशाखाका अनुसार अहिले […]

Continue Reading

बजेटमा कांग्रेस असन्तुष्टि, कर्णाली प्रदेशसभा बैठक बहिष्कार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ । कर्णाली सरकारले ल्याएको बजेटमा असन्तुष्ट जनाउँदै कांग्रेसले बिहीबारको प्रदेशसभा बैठक बहिष्कार गरेको हो । अर्थमन्त्री महेन्द्र केसीले ल्याएको बजेटमा कांग्रेसले असन्तुष्टि पोख्दै आएको छ । बिहीबार सभामुख नन्दा गुरुङले प्रदेशसभा बैठकको कारबाही प्रारम्भ नगर्दै कांग्रेस सांसदहरूले बाहिरिएका हुन् । कांग्रेस सांसदहरूले प्रदेशसभा हलबाट […]

Continue Reading

रास्वपाका मन्त्रीले पदको दुरुपयोग नगरी बजेट छुट्याएका छन् : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पदको दुरुपयोग नगरी बजेट विनियोजन गरेको दावी गरेका छन्। बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरी सन्तुलित रुपमा बजेट विनियोजन गरेको दावी गरेका हुन्। उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए। उनले बजेट […]

Continue Reading