जनयुद्ध दिवसको बिदा खारेजीमा अदालतले पुनर्विचार गरोस् : माओवादी

जनयुद्ध दिवस मनाउन गतवर्ष सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेपछि माओवादी केन्द्रका नेताहरूले अदालतले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन्। सरकारले गत वर्ष नेकपा (माओवादी केन्द्र)ले २०५२ साल फागुन १ गते जनयुद्ध शुरु गरेको दिनलाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सरकारको सो निर्णयको विरोध हुँदै आएको थियो। यो वर्ष फागुन […]

Continue Reading

राष्ट्रिय सभा अध्यक्षमा माओवादीकाे दाबी रहन्छ : प्रचण्ड

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताउनुभएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभामा रहेका माओवादी सांसदहरूको संयुक्त संसदीय दलको बैठकमा आज प्रचण्डले पहिलो दल भएको आधारमा पनि अध्यक्षमा दाबी रहने बताउनुभएको हो । राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दल बन्न लागेको र सत्ता गठबन्धनमा […]

Continue Reading

वीरेन्द्रनगरबाट लागुऔषध र किर्ते मुद्धामा ४ जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध सहित तिन जना पक्राउ गरेका छन् । लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय सुर्खेत र सो कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले तिन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं ४ चन्द्रमान चोक बस्ने २३ वर्षका तपेन्द्र बहादुर शाही, वीरेन्द्रनगर नगरपालिका वडा नं ३ बस्ने अन्दाजी २९ बर्षका […]

Continue Reading

सङ्घीय संसद्काे महासचिवमा पाण्डेय नियुक्त

सङ्घीय संसद् सचिवालयकाे महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त हुनुभएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गर्नुभएको हो । नियुक्त हुनुअघि पाण्डेयले आजै प्रतिनिधि सभाको सचिवबाट राजीनामा दिनुभएको थियो । पाण्डेयले यसअघि संसद् सचिवालयको सचिव र न्याय सेवा विशिष्ट […]

Continue Reading

राष्ट्रिय सभा अध्यक्षकाे चुनाव फागुन २९ गते

राष्ट्रिय सभा अध्यक्षको चुनाव आउँदो फागुन २९ गते हुने भएको छ । राष्ट्रिय सभा कार्यव्यवस्था समितिले तयार गरेको सम्भावित कार्यतालिकामा उक्त दिन चुनाव हुने उल्लेख छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको समयावधि सकिएपछि पद रिक्त हुने भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने अवस्था आएको हो । राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरूले संयुक्त उम्मेदवार […]

Continue Reading

कर्णालीलाई गरिबी र बेरोजगारबाट मुक्त गर्नुपर्छ : प्रदेश प्रमुख

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीलाई गरिबी र बेरोजगारबाट मुक्त गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौं स्थापना दिवसको अवसरमा आईतबार आयोजित ‘मूल समारोह’को उद्घाटन गर्दै प्रदेश प्रमुख परियारले गरिबी र बेरोजगारबाट कर्णालीलाई मुक्त गरी सामािजक न्यायमा आधारित समतामूलक समाजको जग बसाल्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माणमा लाग्न सरकार प्रमुखलाई अनुरोध गरे । यसका लागि […]

Continue Reading

विधेयकमाथि आवश्यक छलफल गरेर पारित गर्नुपर्छ : सभामुख

तिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताएका छन्।आइतबार संघीय संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सोमबारबाट सुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्नुपर्ने बताए। उनले पारित गर्नु मात्रै ठूलो कुरा […]

Continue Reading

अहिलेको सरकार भ्रष्ट र बेथितिमा रमाउँछ : ओली

कपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा हेर्दाहेर्दै कस्तो सरकार बन्यो? भन्दै प्रश्नसमेत गरे। उनले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको उनको आरोप थियो। […]

Continue Reading

गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुग्यो : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन्। बुधवार सिन्धुपाल्चोको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए। उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए। अध्यक्ष […]

Continue Reading

पश्चिमी वायुले पनि नेपालमा पानी पार्ने सम्भावना कम, यस पटक पूर्वानुमान गर्न पनि कठिन

अहिले नेपालमा रहेको पश्चिमी वायुले पनि वर्षा गराउने सम्भावना कम भएको छ । अस्ति बेलुका पश्चिमी क्षेत्र हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुले आज पश्चिमी क्षेत्र र भोलि काठमाण्डौ उपत्यकासहित मध्य क्षेत्र तथा पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य वर्षा हुने सम्भावना थियो । तर प्रणाली कमजोर भएकोले छिटपुटबाहेक वर्षाको सम्भावना कम हुँदै गएको मौसम पूर्वानुमान् […]

Continue Reading