प्रहरीको कडाइपछि जिप्रका तनहुँ परिसरबाट लाखापाखा भए युट्यूवर
काठमाडौं । पल शाह पक्राउ परेपछि जिप्रका तनहुँको पुगेर कोलाहल मच्चाइरहेको भिड हटेको छ । करिब एक सातादेखि जिप्रका अगाडि युट्युवरहरु जम्मा भएर प्रहरीलाई नै वाधा पुर्याइरहेका थिए । जिप्रका अगाडिबाट ‘लाइभ रिपोर्टिङ’ गरिरहेका युट्यूवर प्रहरीले कडाइ गरेपछि लाखापाखा भएका हुन् । अन्य सेवाग्राहीलाई समेत असर परेकाले भिडभाड नियन्त्रण गरिएको जिप्रका तनहुँदा प्रवक्ता डिएसपी युवराज […]
Continue Reading