प्रधानमन्त्री ओलीले भर्चुअलबाट उद्घाटन गरेपछि देशभर कोभिड विरुद्धको खोप एकैसाथ सुरु
नेपालगन्ज – कोरोनाभाइरस (कोभिड—१९ ) विरुद्धको खोप अभियान बुधबार अर्थात आजबाट देशभर सुभारम्भ भएको छ। बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिशिल्ड खोपको महाअभियान भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि देशभर एकैसाथ सुरु भएको हो । देशभरका ६२ अस्पताल र १ सय २० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु हुँदैछ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको कोभिशिल्ड खोप १७ […]
Continue Reading