गृहपृष्ठराजनीतिचौरासीमा कांग्रेसलाई एकल बहुमत ल्याउने पार्टी बनाउन सकिन्छ : गगन थापा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई २०८४ सालको निर्वाचनमा एकल बहुमत आउने गरी बनाउन सकिने बताएका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एक ढिक्का बनाएर कांग्रेसलाई अघि बढाउनसके आगामी निर्वाचनमा एकल बहुमतसहितको ५ वर्ष ढुक्कले सरकार बनाउन सक्ने बनाउन सकिने जिकिर गरे। यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशतभन्दा […]
Continue Reading