प्रतिनिधिसभा बैठक आज र भोलिका लागि स्थगित
प्रतिनिधि सभाको आज र भोलिका लागि स्थगित भएको छ। सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो। विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल […]
Continue Reading