प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकतामाथि २१ फागुनदेखि छलफल

आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका थिए। उक्त विषयमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको हो। सभामुख देवराज घिमिरले […]

Continue Reading

राष्ट्रियसभाको अध्यक्ष माओवादीकै हुने जनार्दन शर्माको दावी

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष आफ्नो पार्टीकै हुने दावी गरेका छन्। सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग उनले राष्ट्रियसभाको ठूलो दलको हिसाबले अध्यक्षमा आफ्नो पार्टीको दावी रहेको जिकिर गरे। उनले हालसम्म गठबन्धन दलहरुबीच अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमति नभएको पनि बताए। उनले आगामी दिनमा सरकारको नेतृत्वमा आलोपालो हुँदा माओवादी केन्द्रसँग केही नहुने भन्दै […]

Continue Reading

तेस्रो कर्णाली एक्स्पो दोस्रो पटक स्थगीत, अदालतको अल्पकालिन आदेश

उच्च अदालत सुर्खेतले तेस्रो कर्णाली एक्स्पो सञ्चालन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । फागुन १४ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुन लागेको एक्सपो विद्यालय क्षेत्र नजिकै सञ्चालन हुन लागेको भन्दै तत्काललाई रोक्न अन्तरिम आदेश दिएको हो ।उच्च अदालतका न्यायाधीश माधव धितालले विद्यालय क्षेत्र नजिकै मेला सञ्चालन हुन लागेको भन्दै वालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा […]

Continue Reading

वीरेन्द्रनगरमा गोली प्रहार प्रकरण : हत्या गर्न डेढ लाखको सुपारी

शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा विनोद गिरीलाई लक्षित गर्दै गोली प्रहारको घटनामा सम्बन्धित भारतीय सुटरसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार अपराह्न पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्न चार व्यक्तिलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२, का १८ वर्षीय इन्द्र बिक, १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन […]

Continue Reading

वैशाख १५ लाई तोक्यो आयोगले उपनिर्वाचनको मिति

निर्वाचन आयोगको आगामी वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोक्ने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम -२ तथा प्रदेश सभा सदस्य बझाङ जिल्ला प्रतिनिधि सभा सदस्यनिर्वाचन क्षेत्र – १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा मिति २०८१ वैशाख १५ गते […]

Continue Reading

कर्णाली एक्सपो महोत्सवको सम्पुर्ण तयारी पुरा,उपप्रधानमन्त्री खड्काले उद्घाटन गर्ने

वीरेन्द्रनगरमा फागुन १४ गतेबाट सञ्चालन हुन लागेको तेस्रो कर्णाली एक्सपोको सम्पुर्ण तयारी पुरा भएको छ। प्रदेश रंगशालाको उत्तरतर्फको मैदानमा सञ्चालन हुन लागेको महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले गर्ने जनाइएको छ । कर्णालीका रैथाने बालीको प्रवद्र्धन र सम्वद्र्धन तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उदेश्यले […]

Continue Reading

सञ्चय कोषले माग्यो ३० जना कर्मचारी

कर्मचारी सञ्चय कोषले ३० जना स्थायी कर्मचारी माग गरेको छ । कोषले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धकमा एक–एक जना, सहायक प्रबन्धकमा १२ तथा कानुन र सिस्टमतर्फ एक–एक जना र प्रमुख सहायकमा १३ जना कर्मचारी माग गरेको हो । तोकिएको योग्यता […]

Continue Reading

स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचार गर्ने माध्यम बन्यो : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन्। राजनीतिक दल र जनप्रतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको उनले बताए। राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिवार संसद भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै सभामुख घिमिरेले राजनीतिक दल र […]

Continue Reading

विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित

विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ। शुक्रवार बसेको राष्ट्रियसभाको बैठकले विधायन सम्बन्धी विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको हो। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। कानूनमन्त्रीको प्रस्तावपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए। सबै सांसदले विधेयकमा सहमति जनाएसँगै […]

Continue Reading

सरकारका कारण सङ्कट बढेको एमालेको निष्कर्ष, विवादित मन्त्रीहरूलाई बर्खास्त गर्न माग

नेकपा एमालेले सरकारको गलत आर्थिक नीतिका कारण अर्थतन्त्र कमजोर हुँदै गएको र विकास निर्माण ठप्प हुँदै गएको निष्कर्ष निकालेको छ । हिजो सकिएको केन्द्रीय कमिटी बैठकले सरकारको बेथितिका कारण देश हरेक हिसाबले सङ्कटग्रस्त बन्दै गएको ठहर गरेको हो । एमालेले चर्को ब्याजदर, झण्झटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरु हतोत्साही अवस्थाममा पुगेको जनाएको […]

Continue Reading