सहिदका सपना साकार हुन्छन्, प्रदेश सरकार साथमा छ : मन्त्री बुढाक्षेत्री
जनालाई कर्णाली सरकारले उच्च सम्मान गरि रहेको बताए । लोकतन्त्रको सुन्दर पक्ष संघीयता कार्यान्वयन भएको भन्दै कर्णालीलाई जन्माउने सहिदहरुका सपना पुरान गर्न सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिए। ‘कर्णाली प्राकृतिक सम्पदामा धनी छ, यसलाई हामीले अतिकत् प्रयोगमा ल्याउन सकेको खण्डमा समृद्ध कर्णाली बनाउन सकिन्छ।’ मन्त्री बुढाक्षेत्रीले भने ‘संघीय संरचना अनुसारका अधिकार प्रयोग गरी कर्णालीलाई […]
Continue Reading