जाजरकोटमा पहिरोले सडक अवरुद्ध
जाजरकोटमा अविरल वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएका छन् । बाढीपहिरोले जाजरकोट गाउँबस्तीमा जोडिएका ग्रामीण सडक अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । नलगाड नगरपालिका–५, कालीमाटी, खन्टाकुरा हुँदै बारेकोट गाउँपालिका तथा विभिन्न गाउँबस्ती जाने सडक पहिरोले अवरुद्ध गरेपछि यात्रुलगायत सवारीसाधन अलपत्र परेका छन् । बारेकोट गाउँपालिकाको प्रशासनिक केन्द्रलगायत ग्रामीण बस्तीमा पुग्न नसकेर सर्वसाधारण बिचल्लीमा परेका छन् । नलगाड–४ […]
Continue Reading