बिजुलीको गतिमा ओमिक्रोन फैलिरहेको छ : फ्रान्सेली प्रधानमन्त्री
काठमाडौं– फ्रान्सका प्रधानमन्त्री जीन कास्तेक्सले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन युरोपेली मुलुकमा बिजुलीको गतिमा फैलिरहेको बताएका छन्। उनले आगामी वर्षको सुरुमा यो भेरियन्ट युरोपमा प्रभावशाली हुने चेतावनी दिएका छन्। कास्तेक्सको यो चेतावनीसँगै फ्रान्सले बेलायतबाट आउने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाएको छ। अहिलेसम्म, बेलायतमा सबैभन्दा बढी ओमिक्रोन संक्रमण फेला परेका छन्। शुक्रबार मात्र १५ हजार जनामा ओमिक्रोन संक्रमण […]
Continue Reading