छात्रावासबाट हराइन् चौध वर्षीय बालिका

तनहुँ । बौद्धिक अपाङ्गता भएकी एक छात्रा विद्यालयको छात्रावासबाट हराएकी छन् ।व्यासनगरपालिका–५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत बौद्धिक अपाङ्गता भएकी सलिना खातुन सो विद्यालयको छात्रावासबाट हराएकी हुन् । जिल्लाको भानुनगरपालिका–३ तुरतुरे घर भई हाल छात्रावासमा रही अध्ययन गर्दै आएकी १४ वर्षीय खातुन बिहीबार बिहानदेखि हराएकी छन् । बिहीबार बिहान अन्दाजी ४ बजेको समयमा […]

Continue Reading

चार वर्षपछि शाहरुखको कमब्याक

बलिउड स्टार शाहरुख खानको कमब्याक फिल्म ‘पठान’ को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्म ‘पठान’ मार्फत खान चार वर्षपछि पुनः फिल्म क्षेत्रमा कमब्याक हुदैछन् । सिद्धार्थ आनन्दको निर्देशन रहेको पठानमा शाहरुखसहित दीपिका पादुकोण र जोन अब्रहाम मुख्य भूमिकामा रहेका छन् । शाहरुख अन्तिमपटक आनन्द एल रोयको निर्देशनमा बनेको ‘जिरो’मार्फत ठुलो पर्दामा देखिएका थिए । […]

Continue Reading

गोकुल बास्कोटा भन्छन् : एमालेको प्रतिस्पर्धी कोही छैन 

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेको प्रतिस्पर्धी कोही नभएको बताएका छन् । बिहीबार बिहान प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता बाँस्कोटाले यस्तो बताएका छन् । पूर्व मन्त्री समेत रहेका बाँस्कोटाले एमाले रातो घोटा भएको बताए । ‘वर्तमान गठबन्धन लामो समय टिक्न सक्दैन, आउने निर्वाचनमा हामी पहिलो पार्टी बन्छौँ,’ उनले चुनौती […]

Continue Reading

दिपकराज गिरी भन्छन् – ‘गल्ली-गल्लीमा न्यायालय, घर-घरमा न्यायाधीश’

पल शाहविरुद्ध एक नाबालिग गायिकाले जबरजस्ती करणी गरेको आरोपमा पल शाह यतिबेला प्रहरी हिरासतमा छन् । नाबालिगले दिएको जाहेरीका आधारमा शाह प्रहरी हिरासतमा पुगेका हुन् । यस घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरिरहेको छ । यो प्रकरणलाई लिएर सामजिक सञ्जालका भिता भितामा व्यापक बहस भइरहेको छ । कानुनी प्रक्रियामा गइसकेको विषयमा मानेछेहरूले सामजिक सञ्जालदेखि सडकसम्म अनावश्यक […]

Continue Reading

बाँकेमा मान्छेलाई पटक–पटक आक्रमण गरेको बाघ नियन्त्रणमा

बाँकेमा मान्छेलाई पटक–पटक आक्रमण गरेको बाघलाई नियन्त्रणमा लिइएको छ । वन डिभिजन कार्यालय, बाँकेका प्रमुख दधीराम कँडेलका अनुसार राप्तीसोनारी ६, राप्तीपीडित सामुदायिक वनबाट बाघलाई डट गनको माध्यमबाट बेहोस बनाई नियन्त्रणमा लिएर खोरमा लैजान थालिएको छ । राप्तीपीडित सामुदायिक वनमा पछिल्लो पटक बाघले धनबहादुर चलाउनेलाई आक्रमण गरेपछि वनको टोलीले बाघ नियन्त्रणमा लिने प्रयास गरेको थियो । […]

Continue Reading

भोली सार्वजनिक विदा

काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी विदा दिने निर्णय भएको जनाएको छ । गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

Continue Reading

बाँकेमा अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ

बाँके प्रहरीले अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई गएराती डुडुवा गाउँपालिका–४ राप्तीपुलको नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दिपेन्द्र अधिकारी, वडा नम्वर १८ का २२ वर्षीय शुशान्त केसी, र कैलाली लम्कीचुहा नगरपालिका–३ का ३२ वर्षीय द्धारीका उपाध्याय रहेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो […]

Continue Reading

शिवरात्रिको अवसरमा बागेश्वरी मन्दिरमा भिड

आज शिवरात्रि हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । नेपालगन्जको बागेश्वरी मन्दिरमा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको भिड छ । बागेश्वरीमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् ।बागेश्वरीमा गाँजा, भाङ, धतुरोलगायत […]

Continue Reading

पल शाह प्रकरणबारे मुख खोल्दै अभिनेत्रीहरू

काठमाडौँ । करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणबारे अभिनेत्रीहरूले आफ्नो धारणा राख्न थालेका छन् । यो प्रकरणमा सामाजिक सञ्जालमा पलको पक्ष र विपक्षमा अनेकौ भनाइ राख्ने, को दोषी भन्ने खालका सामग्री तयार पार्ने, टिकटक युट्युब आदिमा भिडियो पोस्ट गर्ने क्रम बढेपछि नायिकाहरू बोल्न थालेका हुन् । मंगलबार अभिनेत्री रेखा थापाले पनि गल्ती […]

Continue Reading

‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत ‘पीडा भए नि’ सार्वजनिक

हलमा प्रदर्शन भएको ४ दिनपछि ‘म यस्तो गीत गाउँछु २’ मा समावेश ‘पीडा भएनी’ बोलको गीत सार्वजनिक गरिएको छ । फिल्मको कथा बोल्ने यो गीतमा अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र दिग्गज द्यौरालीको शब्द छ । यो गीतको भिडियोमा नायिका पूजा शर्मा फिचर्ड छिन् । फिल्ममा छाया पात्रको भूमिकामा देखिएकी पूजालाई स्टेजमा भावुक गीत […]

Continue Reading