राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आज मङ्गलवार बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रियसभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधिसभामा जानेछ । राष्ट्रियसभाको अर्को बैठक पर्सि बिहीवार दिउँसाे १ बजे बस्नेछ ।

Continue Reading

८ वर्षपछि सिँजाको इलाका प्रशासनले पायो अधिकृत

इलाका प्रशासन कार्यालय नराकोट सिँजाले ८ वर्षपछि अधिकृत पाएको छ। गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत रेश्मा बुढालाई खटाएको हो। गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीलाई इलाका प्रशासन कार्यालयमा खटाइएको छ। उनले भने, ‘इलाका प्रशासन कार्यालय सिँजा नराकोट जुम्लाका लागि तत्काल नागरिकतालगायत अत्यावश्यक सेवा प्रवाह सञ्चालन गर्न यही […]

Continue Reading

मुगु घटना: शंकास्पद एक जना प्रहरीको नियन्त्रणमा

मुगुमा तीन बालबालिकासहित चार जनाको शंकास्पद हत्या प्रकरणमा प्रहरीले शंकास्पद एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। आइतबार नियन्त्रणमा लिइएको ती व्यक्तिको परिचय प्रहरीले गोप्य राखेको छ। अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतका अनुसार सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हो। अहिलेसम्म घटनाको विषयमा कुनै ’क्लू’ भने पत्ता नलागेको उनले बताए। घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित […]

Continue Reading

घमण्डले पतनको बाटोमा लैजान्छ, त्याे बाटाे नराेज्नु ‌ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकतामा जोड दिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। सोमवार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै उनले पार्टीलाई सफल र सबल बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई एकताबद्ध भएर अघि बढ्न सचेत गराए। अध्यक्ष ओलीले कम्युनिष्ट आचरण र अभ्यासबिना पार्टीलाई एकताबद्ध बनाउन नसकिने भएकाले त्यसकुराको ख्याल गर्न पार्टी पंक्तिलाई आह्वान […]

Continue Reading

कोशी : मन्त्रिपरिषद विस्तार गर्न मुख्यमन्त्रीले गरे छलफल

कोशी प्रदेशको मन्त्रिपरिषद विस्तार गर्न मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच छलफल भएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमवार मुख्यमन्त्री कार्की र एमालेका प्रमुख सचेतक भण्डारीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल भएको हो। माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकलाई सामेल गरेर मन्त्रिपरिषद विस्तार गर्नेबारे छलफल गरिएको एमालेका प्रदेश संसदीय […]

Continue Reading

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघभित्र सक्ने निर्णय

नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए। एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ। पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न […]

Continue Reading

हमासकाे आक्रमणमा परेर ज्यान गुमाएकामध्ये थप ३ जना नेपालीकाे शव पहिचान

इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जनामध्ये थप तीन जना नेपालीको शव पहिचान भएको छ । ज्यान गुमाउनेमध्ये पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । योसँगै ज्यान गुमाएका आठ जनाको शवको पहिचान भएको छ । दुई वटा शव पहिचानको क्रममा रहेका दूतावासले जनाएको छ […]

Continue Reading

फुकोट–कर्णाली आयोजना इआइए स्वीकृतिको ढिलाइले समस्या

कालीकोटमा निर्माण हुने फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्यांकनमा अल्झिएको छ। विद्युत विकास विभागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयमा पुगेको प्रतिवेदन सो मन्त्रालयले स्वीकृत भएको छैन। इआइए स्वीकृत नहुँदा अध्ययनका सबै काम सकेर पनि आयोजनाले ‘जेनेरेसन लाइसेन्स’ पाउन सकेको छैन। विद्युत उत्पादन कम्पनीले इआइए प्रतिवेदन स्वीकृतिका लागि करिब […]

Continue Reading

राष्ट्रपति पौडेलसँग महासचिव गुतेरसको शिष्टाचार भेट

संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। आइतवार राष्ट्रपतिभवन शीतलनिवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन्। राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुतेरसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए। यसअघि महासचिव गुतेरसले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, […]

Continue Reading

आज दशैँको मुख्य दिन विजयादशमी, टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ […]

Continue Reading