राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित


राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।

राष्ट्रियसभाको आज मङ्गलवार बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रियसभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधिसभामा जानेछ ।

राष्ट्रियसभाको अर्को बैठक पर्सि बिहीवार दिउँसाे १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *