अभिनेता दिपकराज गिरीद्वारा मिस नेपाल नम्रता श्रेष्ठलाई भोट गर्न आग्रह
काठमाडौं – कलाकार दीपकराज गिरीले मिस नेपाल नम्रतालाई भोट गर्न आग्रह गरेका छन् । उनले नम्रतातर्फ ध्यान नागेको पो हो की भनेर शङ्का समेत व्यक्त गरेका छन् । उनी लेख्छन्, ‘सबैको ध्यान दलीय चुनावमा छ । तर पुरै देशलाई प्रतिनिधित्व गर्दै मिस वर्ल्ड २०२१ मा सहभागिता जनाएर आफ्नो र आफ्नो मुलुकको उपस्थितिलाई दरिलो रूपमा प्रस्तुत गरिरहेकी हाम्री […]
Continue Reading