गिरिबन्धु टि-स्टेटबारे बालेनलाई सोध्नुस् : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि-स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन्। सोमवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सञ्चारकर्मीको गिरिबन्धु टि-स्टेटबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै काठमाडौँका मेयर बालेन शाहलाई सोध्न आग्रह गरे। उक्त प्रश्नमा अध्यक्ष ओलीले संक्षिप्त जवाफ दिए, ‘बालेनलाई […]
Continue Reading