लुम्बिनी र कर्णाली प्रदेश प्रमुखबिच शिष्टाचार भेट
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबिच शनिबार वीरेन्द्रनगर सुर्खेतमा शिष्टाचार भेटघाट भएको छ । दुई प्रदेशबिच थप सम्बन्ध बिस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न भेटघाटले बल पुर्याउने विश्वास व्यक्त गरिएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको विकासको लागि सबैको […]
Continue Reading