लुम्बिनीमा नयाँ सत्ता समीकरण : मुख्यमन्त्री बन्न लबिङ गर्दै चौधरी र महरा

लुम्बिनी प्रदेशमा केन्द्रीय समीकरणअनुसारकै नयाँ गठबन्धन बनेसँगै दलहरूबीच यही हप्ताभित्र एमालेलाई दिएको समर्थन फिर्ता लिने समझदारी बनेको छ । यससँगै गठबन्धन दलभित्र नयाँ मुख्यमन्त्री को बन्ने भन्नेमा छलफल सुरु भएको छ । गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरुबीच मुख्यमन्त्री कसले लिने भन्नेमा छलफल सुरु भएको हो । लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको सातौँ बैठक चैत ७ […]

Continue Reading

उपराष्ट्रपतिमा जसपाका यादव निर्वाचित

उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

Continue Reading

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, १२ खेलमा ११ खेल जित्दै साेझै विश्व कप क्रिकेटको छनाेटमा

विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि ‘डकवर्थ लुइस’ नियमका आधारमा नेपाल विजयी भएको हो । नेपाल ९ रनले विजयी भयो […]

Continue Reading

राष्ट्रपति र उपराष्ट्रपतिका कारण रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन हुने सम्भावना न्यून

निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर राष्ट्रपति निर्वाचनपछि खाली रहेको तनहुँ क्षेत्र नम्बर २ र उपराष्ट्रपति निर्वाचनबाट खाली हुनसक्ने निर्वाचन क्षेत्रमा वैशाख १० गते नै उपनिर्वाचन गर्न समय अभाव हुने भएको हो । यसअघि आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट रिक्त हुने क्षेत्रमा […]

Continue Reading

विवाद भएपछि त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु चुनाव हुने

घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सरेको छ। विद्यार्थी भर्नालगायत विद्यार्थी संगठनहरूको विवादका कारण निर्वाचन तालिका प्रभावित भएपछि क्याम्पसले चैत ९ गते चुनाव हुने गरि कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिकाअनुसार मतदाता नामावली चैत ३ गते प्रकाशन हुनेछ। त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भने यही चैत […]

Continue Reading

१० दलीय गठबन्धनको बालुवाटार बैठक निष्कर्षविहीन

१० दलीय गठबन्धनको बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको १० दलीय गठबन्धनको बैठकले कुनै निर्णय नगरी निष्कर्षविहीन टुंगिएको हो। बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए। उनले १० दलबीच छलफल भएको‚ सकारात्मक रुपमा बैठक सकिएको र बिहीबार बसेर थप निर्णय गर्ने बताए। उनले भने, ‘उपराष्ट्रपति […]

Continue Reading

जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न विप्लवको चेतावनी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ । माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरूले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको ख्याल गर्नुपर्ने महासचिव विप्लवको धम्की मिश्रित प्रतिक्रिया थियो । बुधवार काठमाण्डाैमा आयोजित नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) बीचको पार्टी एकता घोषणा […]

Continue Reading

उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु

उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको छ। मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न नपाउने आयोगले जनाएको छ। उपराष्ट्रपति पदका लागि पर्सी ३ गते मतदान हुँदैछ। मतदान हुने दिनभन्दा ४८ […]

Continue Reading

पोहोरको तुलनामा कर्जा प्रवाह घट्यो, ६७ प्रतिशत कर्जा घरजग्गाको धितोमा

बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जा पोहोरको तुलनामा घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार साउनदेखि माघसम्म अर्थात् सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ४८ अर्ब १२ करोड अर्थात् तीन दशमलव दुई प्रतिशतले बढेको छ । तर यो अघिल्लो वर्षको तुलनामा […]

Continue Reading

पीएनजीविरुद्ध नेपालको शानदार जित

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) माथि नेपालले सहज जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर ४ बलमा एक विकेट गुमाउँदै १०० रन बनायो । नेपालका लागि आसिफ शेखले अर्धशतकीय […]

Continue Reading