नेपाल र दाहालसँग पार्टी एकीकरण सम्भावना छैन: अध्यक्ष ओली
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले अस्थिरताका लागि काम गरिरहेको दाबी गरेका छन् । उनले विदेशी शक्तिले नेपालमा अस्थिरता निम्त्याएको बताएका हुन् । बुधबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अस्थिरताका लागि काम गरिरहेको दाबी गरेका हुन् । ओलीले अस्थिरताको संवाहक […]
Continue Reading