साफ महिला फुटबल : नेपाल-बंगलादेश फाइनल खेलको टिकट एन्फाले नै बेच्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले नै साफ महिला फुटबल च्याम्पियनशिपको फाइनल खेलको टिकट बिक्री गर्ने भएको छ। एन्फाले मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पत्रकार सम्मेलनमार्फत यसअघि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि र एन्फाबीच भएको सम्झौता रद्द गर्दै टिकट आफैँले बेच्ने जनाएको हो। एन्फाले टिकट बुधवार विहान ८ बजेदेखि बिक्री गर्ने भएको छ। नेपाल-बंगलादेशबीच […]

Continue Reading

साफ महिला फुटबल : टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपको आज भएको सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा १–१ गोलले बराबर भएपछि खेल टाइब्रेकरमा पुगेको हो। टाइब्रेकरमा नेपालले ४–२ ले खेल आफ्नो पक्षमा पार्‍यो। ​दोस्रो हाफमा भारतले गोल गरेर अग्रता लिएको थियो। तर खेलमा उत्पन्न तनावपछि खेल शुरु हुनासाथै सावित्रा भण्डारी ‘साम्बा’ […]

Continue Reading

माओवादीले धम्क्याएर खानबाहेक अरू जानेको छैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्। हिजो खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरुलाई चेतावनी दिएका थिए। आज गैरआवासीय नेपालीहरुको ग्लोबल सम्मेलन उद्घाटन समारोहमार्फत जवाफ फर्काउँदै ओलीले हतियार बिसाउन लगाउन आफूहरुले जानेको बताएका हुन्। प्रधानमन्त्री आलीले माओवादीले अझै धम्क्याएको […]

Continue Reading

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाण्डाै, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा निःशुल्क उपचार हुने भएको हो । आउँदाे मङ्सिर १ गतेदेखि निर्णय लागू हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले […]

Continue Reading

अहिले नै सरकार हटाउने पक्षमा छैनौं : प्रचण्ड

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिले नै हटाउने पक्षमा आफूहरु नरहेको बताउनुभएको छ । काठमाण्डौमा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै अध्यक्ष प्रचण्डले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको बताउनुभयो । सत्तारुढ दलहरूले नै सरकार ढल्ने भ्रम फैलाइरहेको उहाँको दाबी छ । अध्यक्ष प्रचण्डले […]

Continue Reading

शुक्रबार सबै सरकारी कार्यालयमा डेंगु रोकथामको अभियान चलाइने

सरकारले भोलि (शुक्रबार) १० बजे सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगुबाट बच्नको लागि सबै मन्त्रालयसहित सरकारी कार्यालयमा बिहान १० बजे सरसफाइ गर्ने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको आग्रहमा बढ्दो डेंगु नियन्त्रणका लागि सरसफाइ गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री […]

Continue Reading

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, फाइनलमा पुग्न भारतसँग खेल्ने

नेपाल समूह ‘बी’ को विजेता बन्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोलले हरायो । नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता राना मगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १ गोल गरे । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ […]

Continue Reading

रविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। बिहीबारबाट लागू हुने गरी अदालतले ७ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले […]

Continue Reading

सरकार ढलिहाल्छ भन्ने सपना नदेखे हुन्छ : सम्बोधनको पूर्णपाठ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताएका छन्। सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए। “भ्रष्टाचार नियन्त्रणमा […]

Continue Reading

वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने ११ मोटरसाइकल प्रहरी नियन्त्रणमा

सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । मंगलबार त्यस्ता ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पछिल्लो समय समाजमा हो–हल्ला गर्दै मोटरसाइकल पड्काउँदै हिँड्ने तथा ध्वनि प्रदूषण गर्ने कार्य बढिरहेको छ । यो विषयमा अत्यधिक जनगुनासो आएपछि चेकजाँचलाई कडा पारिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तो गर्नेहरूका लागि […]

Continue Reading