अर्याल समेतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूदको सहभागितामा मदरसा सर्वेक्षण

कृष्णनगर,कपिलवस्तु चैत्र ३ शिक्षा तथा समाजिक विकास निर्देशनलय लुम्बिनी प्रदेश बुटवलका निर्देशक टिका अर्याल लगायतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको सहभागितामा कृष्णानगरमा रहेका मदरसाहरुको अनुगमन गरिएको छ। कृष्णानगर नगरपालिका वडा नं ३मा रहेको आयसा गर्लस कालेज,जामिया सिराजुलवलुम र वडा नं २मा रहेको जामिया इस्लामिया नईमिया मदरसाको भौतिक पूर्वधार विद्यार्थी संख्या, शिक्षक […]

Continue Reading

फागुन २८ गते देखि चैत्र १ सम्म खजुरामा तेस्रो मेयर रनिङ शिल्ड हुने

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले तेस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले फागुन २८ गते देखि १ चैत्रसम्म अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको हो । खजुरा गाउँपालिका अध्यक्ष किश्मत कुमार कक्षपतिले बुधबार खजुरामा पत्रकार सम्मेलन गर्दै तेस्रो सस्करणको मेयर रनिङ शिल्ड प्रतियोगिता जनकल्याण मावि […]

Continue Reading

३१ जिल्लामा निःशुल्क इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पु¥याएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो । ३१ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था÷केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पु¥याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।  […]

Continue Reading

नयाँ बिद्यार्थीलाई फूलमालाले स्वागत

खजुरा : खजुरामा रहेको अरुणोदय माबीले नयाँ आउने विद्यार्थीलाई फुलमाला लगायर स्वागत गरेको छ | लामो समय पछी विद्यालय संचालनमा आएपछी नयाँ भर्ना हुने विद्यार्थीलाई हौसला प्रदान गर्न फुलमाला सहित स्वागत गरेको बिद्यालय संचालक समितिका अध्यक्ष सतिस निरौलाले जानकारी दिए | धेरै समयपछि विद्यालय संचालन हुदाँ बिद्यार्थीहरु पनि उत्साहित बनेको अरुणोदय माबीका प्रिम्सिपल ऋषिकेश जीसीले […]

Continue Reading