नारायणगढ–मुग्लिन सडक भाेलिदेखि बन्द नहुने

नारायणगढ-मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा भाेलिदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गएकाे पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि […]

Continue Reading

माघमा वैदेशिक रोजगारीमा जान ६४ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा धेरै

गएको माघ महिनामा ६४ हजार भन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघ महिनामा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान सरकारसँग श्रम स्वीकृति लिएका हुन् । यो सङ्ख्या पहिलो पटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम […]

Continue Reading

कर्णालीका ६७ प्रतिशत जनसंख्यामा ऊर्जाको पहुँच

कर्णाली प्रदेशभरी ६७ प्रतिशत नागरिकहरु ऊर्जाको पहुँचमा रहेको तथ्यांक सार्वजानिक भएको छ। भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता १८००० मेगावाट रहेकोमा अहिले यहाँका ६७ प्रतिशत नागरिकको घरमा ऊर्जाको पहुँच पुगेको हो। कर्णालीमा अहिले ऊर्जा उत्पादनको अवस्था ८.२५ मेगावाट मात्र रहेको छ। पञ्च वर्षीया प्रक्षेपनअनुसार ९० प्रतिशत जनसंख्यामा ऊर्जाको […]

Continue Reading

इन्धन खपत कम गर्न निगमकाे सुझाव : कोटा छुट्याएर मात्रै तेल, जोर–बिजोर लागू गराैँ

नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सरकारलाई विभिन्न १० बुँदे प्रस्ताव पठाएको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा पाँच लिटर र कार तथा जीपलाई २० लिटरसम्म तेल वितरण गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो । त्यस्तै सरकारी तथा निजी गाडी जोर–बिजोर प्रणालीमा सञ्चालन […]

Continue Reading

कर्णालीमा २८ प्रतिशत रोपाइँ

कर्णाली प्रदेशभर जम्मा २८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । रासायनिक मलको अभाव र समयमै मनसुन सक्रिय नहुँदा धान रोपाइँ ढिला भएको किसानहरूले बताएका छन् । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ धान दिवस मनाइएको हो । धान दिवसको अवसर पारेर कर्णालीमा सार्वजनिक बिदासमेत दिइएको थियो । विगतका वर्षहरूमा […]

Continue Reading

दही र स्वास्थ्य

नेपाली र भारतीय खानामा दही प्राय छुट्दैन । दहिमा प्रोटिन, अत्यावश्यक चिल्लो पदार्थको मात्रा र आवश्यक भिटामिनहरु र खनिज पदार्थहरु धेरै हुने भएकोले शरिर स्वास्थ्यको लागि अति आवश्यक खानाको एक प्रकार हो भन्दा फरक पर्दैन । साथै दहीमा असल जीवाणुको मात्रा धेरै हुने र खराव हानिकारक जीवाणलाई आन्द्राबाट हटाउन सहयोग गर्न भएकोले खाना पचाउने कार्यमा […]

Continue Reading

म्याग्दीमा एउटै पालिकामा २१६ पहिरो, बस्ती जोखिममा

म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जीउधनको सुरक्षा नभएको गुनासो गरेका छन् । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २१६ पहिराे रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा […]

Continue Reading

प्राकृतिक विपत्तिबाट नागरिकलाई जोगाउन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रतिनिधिसभामा प्राकृतिक विपत्तिबाट नागरिकको जीउधनको सुरक्षा गर्न र सावधानी अपनाउन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । काँग्रेस सांसद डा.डिला संग्रौला प्रस्तावक रही सांसदहरु देवप्रसाद तिमिल्सिना र प्रकाश रसाइली स्‍नेही समर्थक रहेको प्रस्तावमा छलफलको विषयगत मन्त्रालयमा गृह मन्त्रालय राखिएको छ । जरुरी सार्वजनिक महत्वको प्रस्तावमा हरेक वर्ष वर्षायाममा संघ, प्रदेश र स्थानीय […]

Continue Reading

असार मसान्तभित्र ८० लाख मेट्रिक टन मल आउने

कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले असार मसान्तभित्र ८० लाख मेट्रिक टन मल आउने आश्वासन दिएका छन्। यस्तै मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले नेपाल आयल निगमजस्तै छुट्टै निकाय स्थापना गरेर मात्रै मलको समस्या […]

Continue Reading

मदनकृष्ण श्रेष्ठको ‘जीवनको पाना’ सार्वजनिक

वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको आवाजमा समावेश गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ l बम कुमार श्रेष्ठको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका छन् l देवेन्द्र नेवाले गीतको संगीत संयोजन गरेका हुन् l भिडियोलाई राज केसी निर्देशन गरेकाछन् भने उक्त भिडियोको दृश्य कैद उत्तम हुमागाईँको रहेको छ l

Continue Reading