मदनकृष्ण श्रेष्ठको ‘जीवनको पाना’ सार्वजनिक


वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको आवाजमा समावेश गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ l बम कुमार श्रेष्ठको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका छन् l

देवेन्द्र नेवाले गीतको संगीत संयोजन गरेका हुन् l भिडियोलाई राज केसी निर्देशन गरेकाछन् भने उक्त भिडियोको दृश्य कैद उत्तम हुमागाईँको रहेको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *