नेकपा दाङले नेत्रलाल अभागीको शालिकमा माल्यार्पन गरेर मनायो सहीद दिवस
दाङ, माघ १६। नेपाल कम्युष्टि पार्टी (नेकपा) ओली समूह दाङले सहिद नेत्रलाल अभागीको शालिकमा माल्यार्पन गरेर सहीद दिवस मनाएको छ । आज विहान नेकपाका दाङका अध्यक्ष हुकुम बस्नेतको अध्यक्षता तथा नेकपाका केन्द्रिय सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यता र अर्का केन्द्रिय सदस्य विष्णु शर्माको विशिष्ट आतिथ्यातामा सहीद अभागीको शालिकमा माल्यार्पन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि चौधरीले […]
Continue Reading