स्टी बोइल मेसिन पड्किदा एकको घट्ना स्थलमै मृत्यु


Sketch of scene of death. | Download Scientific Diagram

कोहलपु ः बाँकेको पार्वतीपुरमा रहेको प्लाइउड उद्योगमा बोइल मेसिन पड्किदा एक जना कामदारको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १४ पार्वतीपुरमा रहेको गण्पति एण्ड प्लाइ बोर्ड इन्स्ट्रिज प्रालिमा रहेको स्टीम बोइलर मेसिन पड्किदा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ९ का खुशीराम थारुको घट्ना स्थलमै मृत्यु भएको हो । आइतवार विहना ५ बजेर ५ मिनेटमा घट्ना भएको थियो । घट्नाको बारेमा इलाका प्रहरी कार्यालय कोहलपुरले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *