बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको हो ।उनको मुम्बईस्थित हिरानन्दानी अस्पतालको आईसीयूमा अपचार भइरहेको थियो ।
जसका कारण अक्षय लन्डनबाट छायांकन बीचमै रोकेर गएको सोमबार मात्रै भारत आएका थिए । अक्षयकी आमाको निधनबारे अभिनेता स्वयंमले पुष्टि गरेका हुन्

