तीन अंकका लागि खेल्छौं: किरण चेम्जोङ (भिडियो सहित )


साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले दोस्रो खेल अाज श्रीलंकासँग खेल्दै छ । पहिलो खेलमा साविक विजेता माल्दिभ्समाथि रोमाञ्चक जित निकालेको नेपालले अाज पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलंका बलियो भएको भन्दै निर्धारित ९० मिनेट ३ अंक जोड्ने लक्ष्यका साथ खेल्ने बताए । माल्दिभ्समा जारी माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अाज श्रीलंकाविरुद्ध खेल्दै छ । श्रीलंकाविरुद्धको खेल अघि भएको पत्रकार सम्मेलनमा कप्तान किरण चेम्जोङले स्पष्ट जितका लागि खेल्ने बताका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *