नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस


नेपाल प्रहरीका पाँच डीआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन्।

गृहमन्त्रालयको बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा पाँचजनाको नाम सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेमा अरुणकुमार बिसी, दिवेश लोहनी, उत्तमराज सुवेदी, मुकुन्दराज आचार्य र पूजा सिंह छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *