ओली वशं समन्वय समाजको भेला सम्पन्न, बाँकेको संयोजकमा यज्ञ बहादुर ओली

नेपालगन्ज : बाँकेको कोहलपुरमा ओली वशं समन्वय समाज नेपालको भेला सम्पन्न भएको छ । ओली वशं समन्वय समाज नेपालका केन्द्रिय अध्यक्ष हरि ओलीको प्रमुख आथित्यमा सम्पन्न समाजको भेलाले यज्ञ बहादुर ओलीको संयोजकत्वमा बाँकेमा जिल्ला समिती बिस्तार गरेको छ । जिल्लाको कमिटिमा सह-संयोजनमा नारायणी ओली, सचिवमा खोपिराम ओली, सहसचिवमा मित्रलाल ओली र कोषाध्यक्षमा गग बहादुर ओली […]

Continue Reading

ओली वशं समन्वय समाजको भेला सम्पन्न, बाँकेको संयोजकमा यज्ञ बहादुर ओली

नेपालगन्ज : बाँकेको कोहलपुरमा ओली वशं समन्वय समाज नेपालको भेला सम्पन्न भएको छ । ओली वशं समन्वय समाज नेपालका केन्द्रिय अध्यक्ष हरि ओलीको प्रमुख आथित्यमा सम्पन्न समाजको भेलाले यज्ञ बहादुर ओलीको संयोजकत्वमा बाँकेमा जिल्ला समिती बिस्तार गरेको छ । जिल्लाको कमिटिमा सह-संयोजनमा नारायणी ओली, सचिवमा खोपिराम ओली, सहसचिवमा मित्रलाल ओली र कोषाध्यक्षमा गग बहादुर ओली […]

Continue Reading

कालिकोटमा आगलागी हुँदा ६ घर जलेर नष्ट

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् । आगलागी हुँदा दुर्गा सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीलगायत छ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले […]

Continue Reading

आइतबार देशभर ३०३ जनामा कोरोना संक्रमण

नेपालमा आइतबार थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिललो २४ घण्टामा ३ हजार १२५ वटा नमुना परिक्षण गर्दा ३०३ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार २८ पुगेको छ । त्यस्तै थप १४१ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख […]

Continue Reading

कोरोनाको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश

मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको हो । पछिल्ला दिनमा प्रदेशमा यो रोगको सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार पछिल्लो […]

Continue Reading

ओली वंशको भेला सोमबार कोहलपुरमा हुँदै

नेपालगन्ज : ओली वंश समन्वय समाज नेपालको भेला सोमबार बाँकेको कोहलपुरमा हुने भएको छ । आउदो सोमबार बाँकेको कोहलपुरमा ओली वंश समन्वय समाज नेपालको भेला हुने समाजका केन्द्रीय अध्यक्ष हरि ओलीले बताएका हुन् । सोमबार कोहलपुरमा हुने भेलाले ओली वंशलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा छलफल र निश्कर्ष निकाल्ने छ भने ओली वंश समन्वय समाज […]

Continue Reading

पाँच वर्षमा थपिए १०७ गैंडा

नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए । यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए । […]

Continue Reading

ब्राउन सुगरसहित एक पक्राउ

बाँके : बाँके प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुर बस्ने बर्ष २४ को गब्बार राई भन्ने हसीब हुसैनलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । कबडिया चौलिका प्रहरी बिट नजिकबाट बिशेष सुचनाको आधारमा लागू औषध ब्युरो र सिमा प्रहरी बाट खटिएको टोलिले चेकजांच गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ […]

Continue Reading

पेस्तोलसहित तीन जना पक्राउ

बाँकेमा कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ परेका छ्न । उनिहरु कोहलपुरबाट प्रहरीको फन्दामा परेका हुन ।इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, कोहलपुरको हाइस्कूल चोक नजिक पैदल हिडिरहेका दुई भारतीय र एक नेपालीको साथबाट कटुवा पेस्तोल र गोली बरामद भएको हो । कोहलपुरका डीएसपी रविन्द्र खनालले विशेष सूचनाका आधारमा जाँच गर्दा जिल्ला बहराइच बाबागञ्जका महताप्रसाद खटिक र […]

Continue Reading

कर्णाली प्रदेश : मन्त्रीहरुको राजीनामा स्वीकृत

सर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरूले दिएको राजीनामा शनिबार स्वीकृत गरेका छन् । गत मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको राजीनामा बुझाएका थिए । मुख्यमन्त्री शाहीले खाली रहेका मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, […]

Continue Reading