शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नैपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गनैपर्ने बेला भएको बताएका छन्। बिहीबार काठमाडौंमा डिआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको भन्दै उनले संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी रहेको बताए। उनले सत्य निरुपण तथा मेलमिलाप […]
Continue Reading