नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा प्रस्थान
नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा गएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान कतार एयरलाइन्सबाट क्यानडाका लागि प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेका थिए […]
Continue Reading