गुणस्तरीय शिक्षाका लागि २० प्रतिशत बजेट : राष्ट्रियसभा
राष्ट्रियसभाका सदस्यले गुणस्तरीय शिक्षाका लागि सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्। शुक्रवार दिगो विकास तथा सुशासन समितिको बैठकमा सदस्यहरूले यस्तो धारणा राखेका हुन्। उनीहरूले शिक्षा क्षेत्र व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने, संघीय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायतका विषयमा आफ्ना धारणा राखेका छन्। राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले सम्पूर्ण बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी […]
Continue Reading