पार्टीको ह्वीप उल्लंघन गर्ने कर्णालीका तीन सांसद एमालेबाट निष्कासित
नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ । पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टीबाट निष्कासित गरेको हो । एमाले कर्णाली प्रदेश कमिटिको शनिबारको बैठकले शुक्रबारदेखि नै लागू हुने गरी […]
Continue Reading