ओलीको अहंकार कायमै रहे फेरि संसद् बिघटन हुनसक्छ: प्रदीप पौडेल
काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद् पाँच वर्षअघि नै बिघटन हुने डर आफूलाई लागेको बताएका छन्। ओलीले संसदमा गरेको पछिल्लो सम्बोधनले त्यो कुरालाई संकेत गर्ने उनको जिकिर थियो। बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा […]
Continue Reading