अहिले हाहा हुहु गरेकै भरमा मन्त्री भएका छन् : केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाहा हुहु गर्नेहरु पनि अहिले मन्त्री भएको कटाक्ष गरेका छन्। सोमवार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा उनले यस्तो कटाक्ष गरेका हुन्। ओलीले संसदमा कसैको पनि बहुमत नभएकाले हाहा हुहु गर्नेहरुले पनि गठबन्धन मिलाउने क्रममा मन्त्री हुने मौका पाउने अवस्था आएको घोचपेच […]
Continue Reading