युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न पुटिन तयार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको प्रारम्भिक चरणपछि पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको सङ्केत गर्नुभएको छ । सोमवार रुसी सरकारी टिभीसँग कुरा गर्दै राष्ट्रपति पुटिनले रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा हेरेको र युक्रेनका प्रतिनिधिहरूले पनि त्यस्तै महसूस गर्ने आशा गरेको बताउनुभएको बीबीसीले जनाएको छ । पत्रकारहरूसँग कुरा […]
Continue Reading