कुलेखानी जीप दुर्घटनामा तीनकाे मृत्यु,५ घाइते
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी स्थित सीमखोलामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको योद्धा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले घाइतेमध्ये दुईजनालाई उपचारको लागि काठमाडौं र तीनजनालाई हेटौँडा तर्फ पठाइएको जानकारी दिइन्। […]
Continue Reading