गृहमन्त्रीको राजीनामा नआउँदासम्म आन्दोलन जारी हुन्छ : माओवादी केन्द्र

कपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको छ। शुक्रवार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो बताएका हुन्। उनले देश, जनता, जिम्मेवारीवोध, संविधान र व्यवस्थाविरुद्धका क्रियाकलापलाई सम्झिएर बिहीवार संसदमा बजेट प्रस्तुत गर्न दिएको […]

Continue Reading

स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन गर्न वार्ता समिति गठन ।

स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन गर्न ३ सदस्यि वार्ता समिति गठन भएको छ। शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कानुन सचिब विरेन्द्र बहादुर के.सि.को संयोजकत्त्वमा ऐ कार्यालयका उपसचिव कृष्ण प्रसाद खरेल र शाखा अधिकृत दिपेन्द्र कुमार सिंह सदस्य रहेको वार्ता समिती गठन भएको प्रेस विज्ञप्ती जारी गरेको छ। विज्ञप्तीमा आन्दोलनरत पक्षका प्रतिनिधीसंग समितिका तर्फबाट छलफल गरिने […]

Continue Reading

कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार पुग्यो

सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब नबढाई महँगी भत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्‍मा बजेट पेश गर्दै महँगी भत्ता बढाए पनि स्रोत अभावले राष्ट्रसेवक कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो । अर्थमन्त्री पौडेलले कर्मचारीले मासिक रूपमा पाउने महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइएको बाताउनुभयो । बहालवाला कर्मचारीले तलबबाहेक मासिक रूपमा महँगी भत्ताबापत २ […]

Continue Reading

सरकारले ल्यायाे १९ खर्ब ६४ अर्ब ११ कराेडकाे बजेट

सरकारले आउँदाे आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक वर्षको आय–व्ययको अनुमान पेश गर्नुभएको हो । आउँदाे आर्थिक वर्षको बजेटमा चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब […]

Continue Reading

जनताको मर्म अनुरुप काम गरे गणतन्त्र बलियो हुन्छ मुख्यमन्त्री कँडेल ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको भावना र मर्म अनुरुप काम गरे पछी मात्र गणतन्त्र बलियो हुने बताएका छन । बिहीबार १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कँडेलले जनतालाई भोटर बैक मात्र नसोची जनता बाट निर्वाचित नेतृत्व तहले जनतालाइ मुख्य केन्द्रबिन्दु मानेर जनताको लागी काम गर्ने अभ्यास गरे मात्र गणतन्त्रलाई थप सुदृढ र […]

Continue Reading

बढ्यो बजेटको आकार, आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । यस वर्ष सरकारले […]

Continue Reading

कर्मचारि तलब बढेन महंगि भत्ता बृद्वि

सरकारले नयाँ बजेटमा कर्मचारीको तलब नबढाउने भएको छ। त्यसको साटो महँगी भत्ता २ हजार बाट बढाएर ५ हजार पुर्‍याउने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका हुन्। 

Continue Reading

१३ दिनदेखि स्थानीय तहका कर्मचारी आन्दोलित

कर्णालीमा स्थानीय तहका कर्मचारीहरू विभिन्न माग राख्दै विगत १३ दिनदेखि आन्दोलनमा छन् ।  प्रदेश सरकारले ल्याएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन—८१ लाई संशोधन गर्न बनेको विधेयक’ का विरुद्ध उनीहरू आन्दोलित भएका हुन् । संशोधित विधेयकमा पनि आफ्ना मागहरू सम्बोधन नभएको उनीहरूको भनाइ छ । यद्यपि प्रदेश सरकारले भने आन्दोलनको कुनै औचित्य नभएको बताएको छ […]

Continue Reading

प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

विपक्षी दलहरूको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको आजको बैठक भोलि दिउँसो साढे १ बजेसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बैठक अवरुद्ध पारेका हुन् । […]

Continue Reading

कर्णाली प्रदेश सरकार मन्त्री परिषदका ५ निर्णय सार्वजनिक

कर्णाली प्रदेश सरकार मन्त्रीपरिषद बैठकले बिभिन्न मन्त्रालय अन्तर्गतका ५ वटा निर्णय गरेकाे छ । १३ जेठ मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु पत्रकार सम्मेलन मार्फत बुधवार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवं कर्णाली प्रदेश सरकारका प्रबत्ता विनोद कुमार शाहले जानकारी गराएका हुन् । मन्त्री परिषद बैठकले मनसुन जन्य विपद् प्रभावित नीजि आवास पुन निर्माण […]

Continue Reading