सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ ।
सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै परीक्षामा सहभागी हुने विद्यार्थीहरुले प्रवेश पत्र देखाए कोरोनाविरुद्धको खोप लगाउन पाउने जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोप […]
Continue Reading