सरकारले खारेज गर्यो विवादित सांसद विकास कोष
काठमाडौं । सरकारले विवादित बन्दै आएको संसद विकास कोष कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् ।
Continue Readingकाठमाडौं । सरकारले विवादित बन्दै आएको संसद विकास कोष कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् ।
Continue Readingकाठमाडौंः सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै आर्थमन्त्री विष्णु पौडेलले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको बताउनुभएको हो ।
Continue Readingकाठमाडौंः सरकारले रसायिनक मलमा दिइने अनुदानमा वृद्धि गरेको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै आर्थमन्त्री विष्णु पौडेलले युरासायनिक मलमा दिइने अनुदान वृद्धि गरी १२ अर्ब रुपैयाँ पुर्याइएको बताउनुभएको हो ।
Continue Readingकाठमाडौंः सरकारले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा उपालब्ध गराउने भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै आर्थमन्त्री विष्णु पौडेलले २५ लाखसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने बताउनुभएको हो ।
Continue Readingअर्थ मन्त्री विष्णु पौडेलले आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने छ […]
Continue Readingकाठमाडौ । सरकारी कर्मचारीको तलब यो बर्ष बढेन । तर सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ ।आर्थिक वर्ष २०७८र०७९ को बजेट वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेका छन् । उनका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो । निजी क्षेत्रका संघसंस्थालाई […]
Continue Readingगरिब घरपरिवारलाई राज्य सुविधा परिचय पत्र वितरण गर्ने भएको छ । आर्थिक बर्ष २०७८ र ७९ को लागि गरिब परिवारहरलाई पहिचान गरि परिचय पत्र दिने अर्थ मन्त्रि विष्णु पौडेले बजेत भाषणमा घोषणा गर्नु भयो | 3333
Continue Readingकाठमाडौंः सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै आर्थमन्त्री विष्णु पौडेलले सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको बताउनुभएको हो ।
Continue Readingबाँकेमा रहेको रास्ट्रिय गौरबको आयोजना सम्पन्न गर्न सरकारले १ अर्व ५६ करोड बजेट बिनियोजन गरेको छ । आज अर्थ मन्त्रि बिष्णु पौडेलले २ वर्षमा बाँकी रहेका निर्माण सम्पन्न गर्ने गरि बजेट सिस्टा सिचाँई आयोजनालाई रकम छुटाएको जानकारी दिनु भयो ।
Continue Readingकाठमाडौं । सरकारले आर्थिक बर्ष कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।
Continue Reading
This will close in 0 seconds
This will close in 0 seconds