बाँकेमा रहेको रास्ट्रिय गौरबको आयोजना सम्पन्न गर्न सरकारले १ अर्व ५६ करोड बजेट बिनियोजन गरेको छ ।

आज अर्थ मन्त्रि बिष्णु पौडेलले २ वर्षमा बाँकी रहेका निर्माण सम्पन्न गर्ने गरि बजेट सिस्टा सिचाँई आयोजनालाई रकम छुटाएको जानकारी दिनु भयो ।