आर्थिक बर्ष २०७८\७९ कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन


काठमाडौं । सरकारले आर्थिक बर्ष कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

Open Photo
कृषि क्षेत्रमा विकासको गति लिने सम्भावना

चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *