३ पद थपिएपछि नेपाल प्रहरीमा एकैपटक २० हजार ४१९ कर्मचारीको बढुवा हुँदै
काठमाडौं– नेपाल प्रहरीको तल्लो तहमा थपिएका पदहरुमा बढुवा प्रक्रिया थपिएको छ। तल्लो तहका प्रहरी कर्मचारीहरुको लामो समयसम्म बढुवा नहुने समस्या समाधानका लागि भन्दै थपिएका प्रहरी सहायक हवल्दार, प्रहरी वरिष्ठ हवल्दार र प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा प्रक्रिया सुरु भएको गृह मन्त्रालयले जानकारी दिएको छ। प्रहरी नियमावली, २०७१ लाई नवौँ संशोधन गरी ३ पद सृजना […]
Continue Reading